सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ०९ मङ्सिर २०८०, ०५ : ५६
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 145.25 145.91
GBP  (UK Pound Sterling) 1 167.15 167.90
CHF  (Swiss Franc) 1 150.67 151.35
AUD  (Australian Dollar) 1 87.42 87.81
CAD  (Canadian Dollar) 1 97.23 97.67
SGD  (Singapore Dollar) 1 99.26 99.71
JPY  (Japanese Yen) 10 8.90 8.94
CNY  (Chinese Yuan) 1 18.61 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.51 36.68
THB  (Thai Baht) 1 3.75 3.77
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.41 28.54
KRW  (South Korean Won) 100 10.19 10.24
SEK  (Swedish Kroner) 1 12.71 12.76
DKK  (Danish Kroner) 1 19.48 19.57
HKD  (Hong Kong Dollar) 1 17.08 17.15
KWD  (Kuwaity Dinar) 1 431.69 433.64
BHD  (Bahrain Dinar) 1 353.08 354.67

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप