राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न पुगेका हुन् ।
प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।
_cTTblN1ObC.jpg)
_JQZfgmwGP5.jpg)
_zJRquNfkIU.jpg)
_DP8LpTE4Fk.jpg)
_pGiiTGIYsK.jpg)
_IdDWyqyDQv.jpg)
_H9U1jgGQ18.jpg)
_D05IsmYoh1.jpg)
_SiRwvyJARN.jpg)
_69Nf1r81fF.jpg)
_m57ADhkOCl.jpg)
_NCDaMfInt8.jpg)
_tmj4TU0tVB.jpg)
_vJYCOSqn9Z.jpg)
_EoUlMMXzC6.jpg)
_Ju1yIVYPGh.jpg)
_LlkNlLZsZB.jpg)
_bY3o1ojCKr.jpg)
_7A8RXGe6iV.jpg)
_13srZpEQ79.jpg)
_JI3u2zTqpq.jpg)
_mySR5DfI6H.jpg)
_Qbuh2Zzqvo.jpg)
_hNRAUCmX4E.jpg)
_PUPIaIOwxs.jpg)
_Lf2qUYKs3U.jpg)
_jJZ4KYee9D.jpg)
१ प्रतिक्रिया