शनिबार पनि इजरायली बन्धक र प्यालेस्टिनी कैदी रिहा गरिने
शनिबार, ०९ मङ्सिर २०८०, १७ : १४
तेल अभिभ । शुक्रबार जस्तै हमासले शनिबार पनि इजरायली बन्धकहरूलाई रिहा गर्ने इजरायली अधिकारीले बताएका छन् । समाचार एजेन्सी एएफपीले एक इजरायली अधिकारीलाई उद्धृत गर्दै हमासले शनिबार १४ जना बन्धकहरूलाई रिहा गर्ने बताएको छ। इजरायली अधिकारीहरूले त्यसको बदलामा इजरायलले ४२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताएका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार एकजना इजरायली बन्धकको सट्टामा तीन प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने सूत्रमा सहमति भएको छ। कतार र इजिप्टको प्रयासमा इजरायल र हमासबिचको अस्थायी युद्धविरामको पहिलो दिन शुक्रबार १३ इजरायली बन्दी रिहा भएका छन् । बदलामा इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण