सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा
सोमबार, १८ मङ्सिर २०८०, ११ : १३
काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।
‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले रातोपाटीसँग भनिन्, ‘गण्डकी प्रदेमा पनि हिमपात हल्का हिमपात भएको छ ।’ उनका अनुसार कोशी र मधेस प्रदेशबाहेक अन्य प्रदेशका जिल्लामा बादल लागेको छ ।
अपराह्नपछि मौसम सुधार भएर जाने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण