सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ५८
धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालस्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौमा भेटवार्तामा राजदूत गोडर गोल्डबर्गले सुदुरपश्चिम बिश्वबिधालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका बिद्यार्थीहरु हमासको अक्रमणमा परि मृत्यु भएका प्रति दुःख व्यक्त गरेका थिए । अझै पनि वेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्य गरिदिन पनि मुख्यमन्त्री शाहले अनुरोध गरेका थिए ।
यसैबीच मुख्यमन्त्री शाहले हमासको आक्रमणमा परी ज्यान गुमाउनु परेका १० नेपाली विद्यार्थीका परिवारजनका लागि राहत र क्षतिपूर्तिका साथै ज्यान गुमाउने विद्यार्थीका परिवारजनलाई भेट्नको लागि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण