छैटौँ विकेटका रुपमा पेभेलियन फर्किए गुल्सन झा
आइतबार, २४ मङ्सिर २०८०, १७ : २३
काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले छैटौँ विकेट गुमाएको छ ।
छैटौँ विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी २० बलमा दुई छक्काको मद्दतले १७ रन बनाउँदै आउट भएका हुन् । उनलाई अफगानिस्तानका बलर मोहम्मद युनुस जदरानले रहिमुल्लाह जुरमातीद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले २३।५ ओभरमा एक सय ६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण