स्टेडियममा फुटबल समर्थकको मृत्यु भएपछि...
सोमबार, २५ मङ्सिर २०८०, ०९ : १३
मड्रिड । रंगशालामा समर्थकको मृत्यु भएपछि रोकिएको ग्रानाडा र एथ्लेटिक बिलबाओबिचको खेल सोमबार पुनः खेलाइने भएको छ । आइतबार ग्रानाडाको घरेलु मैदान नुएभो लोस कार्मेनेस स्टेडियममा भएको खेलमा समर्थकको निधन भएको थियो ।
ग्रानाडाका समर्थकलाई हृदयाघात भएपछि खेल १७ मिनेटपछि रोकिएको थियो । एक घण्टापछि खेल नै रद्द गर्ने निर्णय गरिएको थियो । ला लिगाले खेल १७ मिनेटपछि देखि नै सुरु हुनेछ । खेलमा इकानी विलियिम्सले गोल गर्दै एथ्लेटिकलाई १–० को अग्रता दिलाएका थिए ।
आइतबारको खेलका लागि टिकट खरिद गरेका समर्थकहरूलाई मैदानमा प्रवेश गर्न दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण