फास्ट ट्र्याकमा सेनालाई मात्र दोष दिने ठाउँ छैन : सांसद चौरसिया
बुधबार, ०४ पुस २०८०, १४ : ४८
काठमाडौँ । सांसद अजयकुमार चौरसियाले फास्ट ट्र्याकमा सेनालाई मात्र दोष दिने ठाउँ नभएको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद चौरसियाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘पहिला टेन्डर पाएको कम्पनीलाई हामीले काम गर्न दिएनौं। त्यसमा हामी, सरकार, मिडिया र अलिअली अदालत पनि दोषी छ। हाम्रो मुलुकमा अलि बढी प्रजातान्त्रिक अभ्यास हुन्छ, राजनीति बढि हुन्छ। यसले काम ढिलो हुन्छ।’
उनले सेनाको सम्बन्धमा नागरिकता सच्याएको विषय भने गम्भीर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण