दोस्रो दिन पनि एकीकृत समाजवादीको बैठक जारी
बिहीबार, १२ पुस २०८०, १३ : १२
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौं वैठक बिहीबार दोश्रो दिन पनि बसिरहेको छ । ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बिहीबार दिउँसो १ बजेसम्म विधान संशोधन मस्यौदाका ११ प्रश्नमा केन्द्रीत रहेर ४० जनाले आफ्नो धाराणा प्रस्तुत गरिसकेका छन् । वैठक शुक्रबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण