अर्थ
उद्योगी भर्सेस कुलमान – कुन उद्योगको बक्यौता कति ? (सूचीसहित)
बिहीबार, १२ पुस २०८०, २२ : ०९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको अर्बौ महशुल बुझाउन बाँकी रहेको भन्दै धमाधम लाइन काट्दै छ । अहिलेसम्म प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको छ । यी उद्योगबाट १२ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी रहेको प्राधिकरणको भनाई छ ।
प्राधिकरणका अनुसार ६१ वटा उद्योगबाट २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । यो रकम नउठेसम्म प्राधिकरणले सबै उद्योगको लाइन काट्दै जाने समेत बताएको छ ।
कुन उद्योगको कति बक्यौता ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता