काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबारको घटनामा दुईजना युवाको मृत्युसमेत भएको थियो । शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो ।
_70zjkF97V2.jpg)
_4O9Q2Zh2qL.jpg)
_G6MpSZSdWg.jpg)
_5q9n2DC7bN.jpg)
_Y9KNhKwXtu.jpg)
_OcGKD790BE.jpg)
_ZuyOYo2cKE.jpg)
_T57g28TaEm.jpg)
_UzdeYtLehC.jpg)
_kPCCJF8zCv.jpg)
_gnBSnCqpzF.jpg)
_yF4r3mkuOp.jpg)
_pSk1x0AU4C.jpg)
_3i5vroz0ro.jpg)
प्रतिक्रिया