नयाँ वर्षको अवसरमा सामसङद्वारा ५ मोबाइल छुटमा बिक्री, कुन मोबाइको कति मूल्य ?
सोमबार, १६ पुस २०८०, १३ : ०३
काठमाडौँ । सामसङले ग्राहकहरुको नयाँ वर्ष २०२४ लाई खास बनाउने योजनाका साथ विभिन्न पाँच मोडलका मोबाइलमा छुट दिएको छ । ग्यालेक्सी ए३४ ५जी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४ र ग्यालेक्सी एम१४ ५जीको मूल्य कम गरिएको कम्पनीले जनाएको छ ।
सामसङले यी मोबाइलहरुको मूल्यमा रु.२,००० कम गरेर उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएको छ ।
मूल्यसूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण