युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
सोमबार, १६ पुस २०८०, १८ : ५९
काठमाडौँ । युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणमा (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले यसका लागि बिक्री प्रबन्धक तथा सेयर निष्कासकमा सटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण