शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल सिफारिस

बुधबार, १८ पुस २०८०, ११ : ५५
बुधबार, १८ पुस २०८०

काठमाडौँ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिस गरेको छ ।

आयोगले बुधबार न्याय परिषद्का सचिव ढकाललाई मुख्य रजिस्ट्रार र सर्वोच्च अदालतका सह रजिस्ट्रार पौडेललाई रजिस्ट्रारमा सिफारिस गरेको हो । सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएसँगै दुवै पद रिक्त रहँदै आएको थियो ।

403647797_913667273615271_8467370302054727618_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप