राजधानीमा नेविसंघको विरोध प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, २० पुस २०८०, १३ : ४८
काठमाडौँ । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनले शुक्रवार राजधानीको वैद्यखाना, डिल्लीबजार कालिकास्थान हुँदै भाटभटेनी पिपल बोटसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा विद्यार्थीहरूले राजनीतिमुक्त विश्वविद्यालय निर्माण गर्न समेत माग गरेका छन् । उनीहरुले ‘युवालाई गोली होइन रोजगारी दे’, ‘प्रतिस्पर्धाबाट उपकुलपति बढ्छ विश्वविद्यालयको गति’, खुला वैदेशिक हस्तक्षेप बन्द गर’ भन्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
_gGDM1WCws8.jpg)
_M9WGfT9t8f.jpg)
_9uZx6j3aPF.jpg)
_mu2HVVMobt.jpg)
_CELaeFmJ3Y.jpg)
_VPhXx9TNzh.jpg)
_eJbr2zSNcn.jpg)
_qE4EzhAsVK.jpg)
_0EJqb55SON.jpg)
_UImJiVmZOw.jpg)
_JdD0ffAYP6.jpg)
_NlgGx0wnoh.jpg)
_miSJdoLO9M.jpg)
_1whJIizNyZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण