रास्वपाले स्वास्थ्य नीति कार्यशाला सञ्चालन गर्दै
शनिबार, २१ पुस २०८०, ११ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य नीति कार्यशाला सञ्चालन गर्ने भएको छ । सो पार्टीका स्वास्थ्य विभाग प्रमुख डा.तोसिमा कार्कीको संयोजकत्वमा काठमाडौँमा स्वास्थ्य नीति कार्यशाला सञ्चालन हुने भएको हो ।
शनिवार दिनभर चल्ने कार्यशालामा स्वास्थ्य विज्ञहरुको उपस्थिति रहने जनाइएको छ । कार्यशालाले स्वास्थ्य क्षेत्रमा भएका समस्या, समाधानको उपाय र नीतिगत सुधारका लागि आफ्नो प्रस्ताव मस्यौदा गरी पार्टीमा बुझाउने तयारी गरिएको सो पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण