पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन
मङ्गलबार, २४ पुस २०८०, १५ : १३
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्य नजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो ।
आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्वरूप स्तनपान कक्ष स्थापना गरिएको कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिइन् ।
मंगलबार स्तनपान कक्षको उद्घाटन पर्यटन राज्य मन्त्री सुशीला श्रीपालि ठकुरीले गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण