काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरी शीर्ष नेताहरूलाई बोलाएर शुभकामना आदान प्रदान गर्नुका साथै तरुल र चाकुलगायत परिकार खुवाएका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतको सहभागिता रहेको थियो । हेर्नुहोस् तस्बिर :
_2ZxQ4msQk2.jpg)
_36mLrMLQRC.jpg)
_eEl2YEF0SL.jpg)
_Sm4tCUT4uY.jpg)
_iT0TUFhbUE.jpg)
_u2NYrQvyrf.jpg)
_mssdBTIgt2.jpg)
_tjv7uf8te5.jpg)
_cNnlTKEK7X.jpg)
_jFE6rKyM5S.jpg)
_HBsAg6gJGX.jpg)
_UNxCuqcopu.jpg)
_otGmoM1fJF.jpg)
_X3hgX2xf3Y.jpg)
_i7RUW5BDWO.jpg)
_HS1NV0gFT0.jpg)
_xdOvkgmz2C.jpg)
_9GK6P1HXuF.jpg)
प्रतिक्रिया