नेपाल एयरलाइन्सको जापान र कतारको उडान समय परिवर्तन
मङ्गलबार, ०२ माघ २०८०, १६ : ३४
काठमाडौँ । नेपाल एयरलाइन्सको पूर्वनिर्धारित जापान र कतारको उडान समय परिवर्तन भएको छ ।
एयरलाइन्सले १६ जनवरी, २०२४ मा काठमाडौँ–नारिता (जापान)–काठमाडौँ र काठमाडौँ–दोहा (कतार)–काठमाडौँको उडान तालिका परिवर्तन भएको जानकारी गराएको हो ।
जसअनुसार काठमाडौँ नारिता–काठमाडौँको उठान जनवरी १७ र काठमाडौँ–दोहा–काठमाडौँको उडान जनवरी १८ का लागि सरेको एयरलाइन्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण