उद्योग विभागको महानिर्देशक फेरिए
बिहीबार, ०४ माघ २०८०, १३ : ११
काठमाडौँ । उद्योग विभागको महानिर्देशक फेरिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालयमा तान्दै उनको ठाउँमा सहसचिव यज्ञ राज कोइरालालाई नियुक्त गरेको हो ।
गौतमले विभागलाई गति दिन नसकेको निष्कर्ष निकाल्दै नयाँ नियुक्त गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।
यसअघि कोइराला मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण