नेपाली बलरसामु निरीह बन्दै अफगानिस्तान, ८ ओभर सकिँदा चौथो विकेट गुमायो
शुक्रबार, १२ माघ २०८०, १४ : ३८
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा ८ ओभरको खेल समाप्तिसम्म अफगानिस्तानले ४ विकेट गुमाइसकेको छ ।
अफगानिस्तानका सोहल खान जुरामती चौथो विकेटका रुपमा पवेलियन फर्किएका हुन् । उनले ४ रनमात्र बनाए ।
आकाश चन्दले व्यक्तिगत रुपमा तीन विकेट लिएको खेलमा अफगानिस्तान निकै दबाबमा परेको छ । अफगानिस्तानले ८ ओभर सकिँदा २७ रनमा चार विकेट गुमाइसकेको हो । नेपालका लागि अफगानिस्तानको दोस्रो, तेस्रो र चौथो विकेट चन्दले नै लिएका हुन् ।
अफगानिस्तानको पहिलो विकेट भने गुलसन झाले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण