यु–१९ क्रिकेट विश्वकप
अफगानिस्तानविरुद्ध विकेट लिएपछि नेपाली खेलाडीका थरीथरीका पोज, तस्बिरहरु
शुक्रबार, १२ माघ २०८०, १६ : ०८
काठमाडौँ । यु–१९ क्रिकेट विश्वकप म्याचमा अफगानिस्तानविरुद्ध विकेट लिएपछि नेपाली क्रिकेट टिमले थरीथरीका पोजमा सेलिब्रेसन गरेको छ । शुक्रबार नेपाल र अफगानिस्तानबिच जारी खेलमा नेपालले अफगानिस्तानको सातौँ विकेट लिएको छ ।
योसँगै नेपाल बलियो अवस्थामा पुगेको छ । नेपालका लागि अफगानिस्तानको तिलक भण्डारी तथा गुलसन झाले एक/एक विकेट र आकाश चन्दले पाँच विकेट लिएका छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण