ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी
शुक्रबार, १२ माघ २०८०, १८ : २६
पोखरा । इमेज सहकारी ठगी आरोपपछि फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । तर हालसम्म उनलाई प्रहरीले समात्न सकेको छैन ।
गत जेठ ५ गतेदेखि उनी फरार छन् । इमेज सहकारीको पोखरा र बागलुङबाट झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको रिपोर्ट छ । सहकारीका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण