काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा फोटो प्रदर्शनीको आयोजना गरेको छ । माइतीघर मण्डलामा भएका विभिन्न आन्दोलनका तस्बिरहरू राखेर संघले फोटो प्रदर्शनीको आयोजना गरेको हो ।
सरकारलाई माइतीघरको महत्त्व स्मरण गराउन विरोध स्वरुप फोटो प्रदर्शनी गरिएको संघले जनाएको छ । माइतीघर मण्डलामा लोकतन्त्रले श्वास फेर्ने बताउँदै संघले तत्काल माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएको छ ।
_5drefjl8Te.jpg)
_DEjCLGaLET.jpg)
_65Ft1lolmo.jpg)
_vyxUgmphQo.jpg)
_k4K5uOxOxp.jpg)
_jq1YvW6X2L.jpg)
_k0dwP36Awm.jpg)
_fCkuZCNi5k.jpg)
_YufLKDzHfJ.jpg)
_mXeuwZw0bd.jpg)
_HLO636DN87.jpg)
_KvEyNIwcsG.jpg)
_Fkyk6g1Bjd.jpg)
_RVi5we120k.jpg)
_ZCpPkucbIP.jpg)
_nBhjC5tIT3.jpg)
_xQkFMLavHK.jpg)
_ScthfPjLFl.jpg)
_yG6jNDj7Ia.jpg)
_QXRp4oJfWF.jpg)
_wRqQjLJ8Su.jpg)
_ETW4Ayh3N4.jpg)
_yrevqT8Tkr.jpg)
_U1PoTRnkH3.jpg)
_YjBJlHbUb0.jpg)
प्रतिक्रिया