हिउँदे अधिवेशनका लागि संसद् भवनमा तयारी (तस्बिरहरु)
बुधबार, १७ माघ २०८०, १३ : ०५
काठमाडौँ । हिउँदे अधिवेशनका लागि संसद् भवनमा आवश्यक तयारी गरिएको छ । माघ २२ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएपछि आवश्यक तयारी गरिएको हो ।
यसैबीच सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयले बुधबार संसद् भवनको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले संसदमा आफ्नो प्रस्तुतिका विषयमा कर्मचारीहरूसँग सुझाव मागेका थिए ।
_OSTfTzdtUn.jpg)
उनले कोरोना महामारीका बेलामा राष्ट्रियसभा हलमा सांसदहरू बस्ने कुर्सीमा राखिएको सङ्केत चिन्ह हटाउन समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_hSqiQYHFg3.jpg)
_kOywoUStHs.jpg)
_LjEQLERcID.jpg)
_4K3tkSiN9b.jpg)
_maJWzLEcb3.jpg)
_EQiEBFfpaa.jpg)
_XChsU7vEto.jpg)
_FhBtzGxwef.jpg)
_i6HsekOgqZ.jpg)
_JAl2EW0RBK.jpg)
_Bb9eiUs6Q1.jpg)
_Czfts6U4Ht.jpg)
_5KQkCvwKQS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण