प्रदेश लोक सेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
मङ्गलबार, २३ माघ २०८०, ०७ : ३९
काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने फागुन २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण