काठमाडौँ । शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ। आज (शुक्रबार) प्रकाशित सूचना अनुसार आयोगमा एक जना अध्यक्ष र एक जना...