बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर
मङ्गलबार, २३ माघ २०८०, ०८ : ३४
बेलायत । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो ।
चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन । ७५ वर्षीय राजा आफ्नो उपचारप्रति पूर्ण रुपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्कन आतुर रहेको दरबारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकहरुले चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण