काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । प्रसाईंले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमति लिएर भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गरेको हो ।
अभियानको वार्षिक उत्सव कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, शाह भने यति बेला चितवनमा रहेका छन् । उनी कार्यक्रममा सहभागी हुने छैनन् ।
कार्यक्रममा काठमाडौँका विभिन्न सात स्थानबाट र्याली गर्दै सभा स्थलमा भेला गरिएको छ । प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।
_SJODd4ZT5v.jpg)
_zzhRTmqaqD.jpg)
_SUC8zTsfT1.jpg)
_PIlqkaBuK5.jpg)
_7bVUchpoNk.jpg)
_GmwKLSw0Xo.jpg)
_BWWPMfmWy6.jpg)
_iSYYysOmYc.jpg)
_K7LlH94mpN.jpg)
_kdw8GuHZXY.jpg)
_QfQbo2dw7M.jpg)
_KsPVy3p1Or.jpg)
_8xD1GspjHk.jpg)
_paCv64w9bg.jpg)
_2lF5YUDFPy.jpg)
_OOPPDo9PXD.jpg)
_a38bNDW8G9.jpg)
_xv6M2cDquG.jpg)
_mGxvdMM39G.jpg)
_pk2MKph2eG.jpg)
_0XY0AIq1Hu.jpg)
_6Ay94xL4RX.jpg)
_NpOzJhyXD7.jpg)
_6oQXrqM6oz.jpg)
_Gii0xKFiRk.jpg)
_kZIPekrztZ.jpg)
_ZVnguHPWT3.jpg)
_wvdWeOiRni.jpg)
_HCCPnlxu4F.jpg)
_cohV7IRV3p.jpg)
_m4PhsSOi2l.jpg)
_seeotPDahK.jpg)
_WjdpS4JVKG.jpg)
_jKF4aq0lxa.jpg)
_rXAAORAg6a.jpg)
_ufH9Mn6FWo.jpg)
_v6C027nq1K.jpg)
_JqdslLIHJN.jpg)
_jWiXCW67DS.jpg)
_dEqjAH8TzN.jpg)
_062c9tK74h.jpg)
_Xvl0YM4gjT.jpg)
_8wNpITmpch.jpg)
_1AM4X0wkox.jpg)
_51T7FsRsp1.jpg)
प्रतिक्रिया