नेपालको ५० रन पुरा
बिहीबार, ०३ फागुन २०८०, १० : ५४
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध ५० रनको स्कोर पार गरेको छ । १७ औँ ओभरमा नेपालले ४ विकेटको क्षतिमा ५२ रन बनाएको हो ।
नेपालले हालसम्म कुशल भुर्तेल, आसिफ शेख, अनिल साह र कप्तान रोहित पौडेललाई गुमाइसकेको छ । भीम सार्की २८ रन तथा कुशल मल्ल ८ रन बनाएर खेलिरहेका छन् ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण