नेपाललाई पाँचौँ झट्का, मल्ल आउट
बिहीबार, ०३ फागुन २०८०, ११ : ०३
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध पाँचौँ विकेट गुमाएको छ । कुशल मल्ल १५ रन बनाएर जेरहार्ड इरासमसको बलमा आउट भएका हुन् ।
नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा ६७ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेल, आसिफ शेख, अनिल साह र कप्तान रोहित पौडेललाई गुमाइसकेको छ । नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण