पुटिनका आलोचक एलेक्सी नाभाल्नीको जेलमा मृत्यु
शुक्रबार, ०४ फागुन २०८०, १८ : ५६
मस्को । रुसी जेल अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्यु भएको जानकारी दिएका छन् । उनी ४७ वर्षका थिए ।
अनलाइन जारी गरिएको विज्ञप्तिमा नाभाल्नीले अस्वस्थ महसुस गरिरहेका थिए भनिएको छ । त्यसको केही समयपछि उनी बेहोस भए र उनको मृत्यु भयो।
‘डाक्टरहरू तुरुन्तै नवल्नी पुगे तर उनलाई बचाउने सबै प्रयास असफल भयो,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण