आईसीसी विश्वकप लिग-२ क्रिकेट
तेस्रो बलमा नै नेपाललाई सफलता
शनिबार, ०५ फागुन २०८०, ०९ : ३१
काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । पहिलो ओभरमा नै नेपालले विकेट लिन सफल भएको हो ।
तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन् । नेदरल्यान्ड्सले कुनै पनि रन नबनाई पहिलो विकेट गुमाउन पुगेको छ । आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण