कांग्रेस महासमिति बैठकले पारित गर्ने नीतिमा नेविसंघ कस्तो हुनुपर्छ ?
मङ्गलबार, ०८ फागुन २०८०, १२ : ४३
काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकले पारित गर्ने नीतिमा नेपाल विद्यार्थी संघ कस्तो हुने भन्ने विषयमा प्रस्ताव भएको छ । महासमिति बैठकले नेविसंघको बारेमा के निर्णय गर्ने भन्ने विषयमा परिकल्पना, प्रस्ताव एवं पैरवीको प्रस्ताव गरिएको हो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कांग्रेस पाटीको आन्तरिक लोकतन्त्र थप सुदृढीकरण गर्न पार्टीको विधान अन्तर्गत गठित भ्रातृ संस्थाको अद्यावधिक निर्वाचन आयोग लगायतका सम्बन्धित निकायहरूमा कानूनले निर्दिष्ट गरे बमोजिम बुझाउनुपर्ने वैधानिक व्यवस्था गर्नुपर्ने बताएका छन् । सबै खाले राजनीतिक गुटबन्दी र भागबन्डाको अन्त्य गर्दै कार्यक्षमता, अनुभव र योग्यताको आधारमा राष्ट्रिय एवं पार्टीको नेतृत्व चयन हुनुपर्ने व्यवस्था गर्न नेविसंघको माग छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण