आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् हिपहप मेला
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् हिपहप मेला

शनिबार, १२ फागुन २०८०

काठमाडौँ । अमेरिकी दूतावासले हिपहप संस्कृति लाई युवाहरू माझ प्रस्तुत गर्न खुलौँ, बोलौँ हिपहप मेला आयोजना गरेको छ । 

हिपहप संस्कृति र सामाजिक परिवर्तन र अभिव्यक्ति स्वतन्त्रता लागि शक्तिशाली माध्यमको रूपमा मनाउन हिपहप मेला आयोजना गरिएको हो । मेलामा नेपाली र अमेरिकी कलाकारहरूको प्रस्तुति थियो साथै हिपहप नाच , ग्राफिट आर्टहरू पनि प्रस्तुत गरिएको थियो ।

hiphop mela (1)hiphop mela (2)hiphop mela (3)hiphop mela (4)hiphop mela (5)hiphop mela (6)hiphop mela (7)hiphop mela (8)hiphop mela (9)hiphop mela (10)hiphop mela (11)hiphop mela (12)hiphop mela (13)hiphop mela (14)hiphop mela (15)hiphop mela (16)hiphop mela (17)hiphop mela (18)hiphop mela (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया