काठमाडौँ । वीर अस्पतालमा गरिएको सेवा कटौती र जनस्वास्थ्यको माथि गरिएको गैरजिम्मेवारी विरुद्ध नेत्र विक्रम चन्द नेतृत्वको अखिल (समाजवादी) केन्द्रीय समितिले आइतबार विरोध प्रदर्शनी गरेको छ । वीर अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारीको व्यवस्था गर, मन्त्री संसद्को भत्ता वीर अस्पतालमा लगानी गर लगायत विभिन्न माग राखी विरोध प्रदर्शनी गरिएको हो ।
_dYVc7IlDRz.jpg)
_VnUPa50YGv.jpg)
_omCyq7JMuS.jpg)
_YSKEWHI9z6.jpg)
_2hnLuUF5NI.jpg)
_fKONCeFN6X.jpg)
_lEFBt1AkRB.jpg)
_enwfQrWJ4r.jpg)
_yg68dJAQup.jpg)
_Umi6wfvvMW.jpg)
_zQxcBZhJ3z.jpg)
_Cp1UHkDfGN.jpg)
_j5ZXp3xich.jpg)
प्रतिक्रिया