मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकार
मङ्गलबार, १५ फागुन २०८०, १४ : १३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गरेका छन् । मंगलबारको माओवादी स्थायी कमिटी बैठकमा नेता यादवले भारतको इन्चार्ज बन्न अस्वीकार गरेपछि नेता लक्ष्मण पन्तलाई बनाएको एक नेताले जानकारी दिए ।
श्रोतका अनुसार यादवले आफूलाई त्यसैपनि भारतनिकट भनेर प्रचारबाजी भइरहेको बेलामा फेरि भारतको इन्चार्जको जिम्मेवारी बहन गर्न नसक्ने जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण