काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सीसमेत परेको छ ।
_83KbcClWks.jpg)
‘हाम्रो भूमिका हामीलाई निषेध गर्न पाइँदैन’ भन्दै उनीहरू निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरतर्फ अघि बढेका थिए । यसक्रममा उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सी परेको थियो । भद्रकाली क्षेत्रमा प्रदर्शनकारीलाई रोक्ने क्रममा एक जना प्रदर्शनकारी बेहोससमेत बनेका थिए ।
_dklq3QFSyK.jpg)
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल छाडेर महतोले यति बेला छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । उनले चाँडै आफ्नो नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । आजको कार्यक्रम अघि नेता महतोले कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका थिए ।
_ClgBzaQTgT.jpg)
_g65IqRWWVw.jpg)
_lFpDuCX6VK.jpg)
_1HqnXcA1OY.jpg)
_O1HgmbQMWR.jpg)
_BcmsnWSbK6.jpg)
_xHYbLB9r8B.jpg)
_bjF5wb6F9s.jpg)
_WlsJqkgUmO.jpg)
_T0LhL8ivB0.jpg)
_wZVBwId26A.jpg)
_zI28TUSldM.jpg)
_TWGYXPEVSq.jpg)
_krNSLpScVV.jpg)
_CuU5vNHyCk.jpg)
_r9zqNIJoq6.jpg)
प्रतिक्रिया