काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ ।
_WgRzgyW8K7.jpg)
फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।
_1pLtHdI5BF.jpg)
आजको खेल हेर्नका लागि कीर्तिपुरमा नेपाली क्रिकेट समर्थकहरू ठुलो सङ्ख्यामा उपस्थित भएका छन् । उनीहरू मैदानमा पुगेर खेलाडीहरूको हौसला बढाइरहेका छन् । केही भनेर मैदानबाहिर रहेका रुखमा चढेर क्रिकेटको मज्जा लिइरहेका छन् ।
_PI96u7mHB2.jpg)
लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अङ्कसहित पहिलो, नेपाल चार अङ्कसहित दोस्रो र नामिबिया तीन अङ्कसहित तेस्रो भएका थिए ।
_jDLm1cdjhW.jpg)
लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।
_woVJsNuEnd.jpg)
अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।
_vn9BQTZdZo.jpg)
_f6DFwSNumH.jpg)
_6lphcpbh3N.jpg)
_JRe3pHhNNA.jpg)
_XwvpVn9mZT.jpg)
_mEdc5QPE0H.jpg)
_746KdAGQz0.jpg)
_7v9T5FBzIE.jpg)
_EqoXVvaQRc.jpg)
_6B14r5R9MU.jpg)
_6NUOSniBZM.jpg)
_rpHGeVdMnp.jpg)
_Q0YghpVv5S.jpg)
_89eFyzcqgE.jpg)
_x8tXZK0le2.jpg)
_JFzCieZdHq.jpg)
_MmReQwUtOa.jpg)
_mDwJ3l2PKl.jpg)
_2Lfg1Kugbd.jpg)
_czrKM34nER.jpg)
_w4L4rMXe2W.jpg)
_aPdYWhtNWD.jpg)
_6rDwhUhPKF.jpg)
_BLrrjDhBhc.jpg)
प्रतिक्रिया