सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सिँगारियो पशुपतिनाथ मन्दिर, तस्बिरहरु
महाशिवरात्रि पर्व

सिँगारियो पशुपतिनाथ मन्दिर, तस्बिरहरु

बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर सिँगारिएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने मेलाका लागि पशुपतिनाथ मन्दिर सिँगारिएको हो ।

पशुपतिनाथ मन्दिर साज–सजावटको काम अन्तिम चरणमा पुगेको बताइएको छ । मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको अत्यधिक भीड हुने गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया