सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन, तस्बिरहरु
महाशिवरात्रि पर्व

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन, तस्बिरहरु

शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । 

शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन् । उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ । 

शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया