जिल्ला सभापति छाडेका खड्का बने कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य
आइतबार, २७ फागुन २०८०, १७ : २०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संखुवासभाको जिल्ला सभापतिबाट राजीनामा दिएका दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन्।
संखुवासभाबाट प्रतिनिधिसभा सांसद निर्वाचित खड्का जिल्ला सभापतिबाट राजीनामा दिएर केन्द्रीय समितिमा आउन चाहेका थिए । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले खड्काले आइतबार आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण