बच्चाको फोटोसुटः के सोचेँ मैले, के भयो अहिले ? (फोटोफिचर)
शुक्रबार, ०७ वैशाख २०७५, १३ : ०२
बच्चाहरुको फोटोसुट गराउने प्रचलन बढ्दो छ । तर के तपाईंलाई थाहा छ, यो अवधारणा दुई दशक पुरानो हो ? फोटोग्राफर एनी गेड्डेजलाई थाहा छ कि नयाँ अभिभावक आफ्नो सन्तानको बहुमूल्य क्षणलाई सधैंका लागि कैद गर्न कति आतुर हुन्छन् । ९० को दशकदेखि नै एनीले बालबालिकाको नग्न फोटो खिच्न थालेकी हुन् ।
यद्यपी, फोटोसुट गर्दा यस्ता क्षण पनि आइपर्छन् जसले फोटोलाई थप रोमाञ्चक र हाँस्यास्पद बनाइदिन्छन् । आज हामी तपाईंलाई त्यस्तै रमाइला फोटो देखाउँदैछौं ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण