ब्राउन सुगरसहित एक युवक पक्राउ
बिहीबार, ०१ चैत २०८०, २१ : ५९
काठमाडौँ । सिरहामा लागु औषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको औरही गाउँपालिका १ दरैहियाचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई चेकजाँचका क्रममा १७.६९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ठाकुरबाट को ४ पं ८२८४ नम्बरको होन्डा साइन मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
लागुऔषध र मोटरसाइकल सहित ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण