सिङ्गटी हाइड्रो इनर्जीको हकप्रद शेयरको बाँडफाँट
शुक्रबार, ०२ चैत २०८०, १० : ३५
काठमाडौँ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरहरू बाँडफाँट सम्पन्न गरिएको छ ।
कम्पनीले गत पुस २१ गतेसम्म कायम साविक सेयर धनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
जसमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० जना शेयर धनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर फागुन ३० मा बाँडफाँट गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण