बबिनालाई बुद्धिको ‘टुना मुना’
शनिबार, ०३ चैत २०८०, १० : २४
काठमाडौँ । बबिना भट्टराईको स्वर रहेको गीत ‘टुना मुना’ सार्वजनिक भएको छ । युवा र युवतीको माया प्रेम समेटिएको गीतमा शब्द संगीत नै भट्टराईको छ ।
गीतमा बबिनालाई वैकुण्ठ प्रधानले स्वरमा साथ दिएका छन् । महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोमा पनि गायिका बबिनाकै अभिनय छ। उनलाई अभिनयमा साथ कलाकार बुद्धि तामाङले दिएका छन् ।
प्रकाश खड्काको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, निर्देशनमा भिडियो तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण