रोनाल्डोको गोलमा अल नासर विजयी
शनिबार, ०३ चैत २०८०, ११ : ०५
रियाद । क्रिस्टियानो रोनाल्डोको एक मात्र गोलको मद्दतले अल नासरले अल अहलीमाथि साउदी प्रो लिगमा जीत हासिल गरेको छ । खेलको ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
यसअघि ४२ औँ मिनेटमा रोनाल्डोले गोल गरे पनि भीएआरले अफसाइड करार गर्दै रद्द गरेको थियो । ५७ औँ मिनेटमा अल अहलीको गोल पछि भीएआरले रद्द गरेको थियो । यसपटक रोबर्टो फर्मिन्होको गाललाई अफसाइड करार गरियो ।
जीतपछि अल नासर लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ९ अङ्कले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण