नेपालमा नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिकको तयारीमा एमएडब्लू
मङ्गलबार, ०६ चैत २०८०, १५ : २१
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह एमएडब्लूले नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिकको तयारी थालेको छ ।
Yamaha, JCB, Skoda, Jeep, Eicher, Changan, Fiat, Seres, Foton लगायतका अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्ने कम्पनीले नेपालमा SOKON EC 36 11 Seater इलेक्ट्रिक भ्यान चाँडै नै सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीकाअनुसार अप्रिल महिनादेखि बजारमा बिक्री वितरण सुरु गर्ने योजना समेत बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण