टी–२० क्रिकेट
कुशल मल्लले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
सोमबार, १२ चैत २०८०, १४ : ०२
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् ।
कुशल मल्लले आयरल्यान्ड ‘ए’ का छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई चार रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । १०.२ ओभरमा डेलानी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ६३ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण