टी–२० क्रिकेट
ललित राजवंशीले लिए आयरल्यान्ड ‘ए’ को आठौँ विकेट
सोमबार, १२ चैत २०८०, १४ : २४
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को अठौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को आठौँ विकेट ललित राजवंशीले लिएका हुन् ।
ललितले आयरल्यान्ड ‘ए’ का नवौँ नम्बरका ब्याट्सम्यान लियाम म्याकार्थीलाई १६ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ललितले लिएको यो दोस्रो विकेट हो ।
१६.३ ओभरमा म्याकार्थी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय दुई रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण